शीर्षक:MeroShop अस्थायी रूपमा बन्द — नयाँ नामबाट चाँडै पुनः संचालनमा
MFK Multipurpose Company द्वारा सञ्चालित MeroShop मा आएको प्राविधिक समस्याका कारण कम्पनीका संस्थापक तथा CEO श्री Md. Faiyaj Khan ले सो वेबसाइटलाई अस्थायी रूपमा बन्द गर्ने आदेश जारी गर्नुभएको छ। उक्त निर्देशनअनुसार Team No. 02 (IT & Technical Team) ले तत्काल प्रभावबाट वेबसाइट बन्द गरेको जानकारी दिइएको छ।
कम्पनीका संस्थापक Md. Faiyaj Khan का अनुसार
कम्पनीका संस्थापक Md. Faiyaj Khan का अनुसार, MeroShop निकट भविष्यमा नयाँ नाम र नयाँ डिजाइन सहित पुनः सञ्चालनमा ल्याइनेछ।
👉 ग्राहकहरूका लागि सूचना:
पहिले गरिएका सबै Order हरू सुरक्षित छन् र तिनीहरूको Delivery प्रक्रिया रोकिएको छैन।
नयाँ ग्राहकहरूले हालका लागि Order गर्न नखोज्नुहोस्, कृपया केही समय पर्खनुहोस्।
कम्पनीले छिट्टै नयाँ प्लेटफर्ममार्फत Online Shopping सेवा पुनः सुरु गर्नेछ।
MFK Multipurpose Company सधैं आफ्ना ग्राहकहरूलाई उत्तम सेवा प्रदान गर्न प्रतिबद्ध छ।सहयोगका लागि धन्यवाद 🙏
📍 MFK Multipurpose Company
Koteshwor-32, Kathmandu
Start writing here...